माघ ३, काठमाडौँ
कबि, गीतकार तथा गायिका अनिला राईको कुरा गर्ने मायाको सार्वजनिक भएको छ। अनिला राई र भुवन सुप्तिहाङ को स्वरमा सजिएको गित लाई भुवन सुप्तिहाङ ले सङ्गित गरेका छन ।
रन्जना राईको शब्द रहेको गितलाई कुन्दन राईले सङ्गीत संयोजन गरेका छन। गितको लिरिकल भिडियो लाई अनिला राई अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो ।

उक्त गित स्वरांकन एल्बमबाट लिइएको हो।।अनिलाको यसअघि राजेशपायल राई सँग युगल स्वर रहेको चलचित्र बिरबिक्रमको ट्ल्ट्ल टल्किने गित निक्कै दर्शक श्रोताहरुले रुचाएका छ्न । साथै अन्य चर्चित गितहरु समेत बजारमा ल्याईसकेकि छिन।
अनिला हाल क्याट्रीक इङल्याण्डमा सपरिवार बसोबास गरिरहेकी छिन।
पूरा भिडियो











प्रतिक्रिया