‘गगनलाई ४० वर्षमै सभापति बन्ने प्रेरणा दिँदा लिएको भए म पनि कांग्रेस बन्थेँ हुँला’

१८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेसका राम्रा र कमजोरी भएका विषयहरू केलाएका छन् । आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित कांग्रेसको १५ औं महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले कांग्रेस आन्तरिक विषयहरू केही केलाए । कांग्रेसले भौतिक पूँजी भएकाहरूलाई महत्व नदिएको भए आफू समेत ‘कांग्रेस हुन्थेँ हुँला’ भनेर कांग्रेसको आन्तरिक विषय स्मरण गरे…