रास्वपा संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने, प्रवक्तामा जगदीश खरेल

काठमाडौं — रास्वपा संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने मनोनित भएका छन् । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले न्यौपानेलाई प्रमुख संगठन विभाग प्रमुखमा मनोनयन गरेको हो । बैठकले सहमहामन्त्रीमा पुरुषोत्तम यादव, कोषाध्यक्षमा मनोहर प्रधान, सहकोषाध्यक्षमा बसुमाया तामाङ, प्रवक्तामा जगदीश खरेल र सहप्रवक्तामा नमिता यादव र सुरेन्द्र चौधरीलाई मनोनयन गरेको छ । यस्तै, सार्वजनिक सेवा तथा जनगुनासो विभाग प्रमुखमा विजय जैरू, जनस्वास्थ्य…