कलाकार प्रस्तोता समाज युकेले मनायो चौँथो बार्षिकोत्सब (फोटो सहित )

१९ जुलाई बेलायत नेपाली कलाकार प्रस्तोता समाज युकेको चौँथो बार्षिकोत्सब भब्य रुपले सम्पन्न भएको छ। आसफोर्ड टाउन नजिकै रहेको पेरिस चर्चमा हिजो १८ जुलाई शनिबार को दिन भब्य साङ्गितिक कार्यक्रमको साथमा सम्पन्न भएको हो। संस्थाका अध्यक्ष थिर थापाको अध्यक्षतामा गोर्खा नेप्लिज कम्युनिटि सोसाईटीका अध्यक्ष मोहन सोदेम्बाको प्रमुख आतिथ्यता रहेको थियो। क्रमश गोर्खा पिस फाउण्डेशनमा अध्यक्ष…