अमेरिकामा अब एआई फोर्स बन्नेछ, एआई उद्योगलाई नियमन होइन, प्रवर्द्धन गर्छौं : ट्रम्प

४ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स उद्योगको विकास र निगरानीका लागि नयाँ ‘एआई जार’ (प्रमुख सल्लाहकार) नियुक्त गर्ने र एआई फोर्स गठन गर्ने घोषणा गरेका छन्। शनिबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लामो पोस्ट लेख्दै ट्रम्पले यो जानकारी दिएका हुन्। उनले एआईलाई अर्को औद्योगिक क्रान्तिको संज्ञा दिँदै यसले देशको आर्थिक…