साल्पामा किराती साँस्कृतिक संरचनाहरुको उद्घाटनसँगै,ऐतिहासिक समापन समारोह -२०८३ भब्य हुँदै।

काठमाडौं, साल्पा सिलिचुङ/सिलुछोको दर्शनसँगै, मुन्दुमी/रिदुमी मिथकमा आधारित विभिन्न किराती साँस्कृतिक संरचनाहरुको उद्घाटनसँगै (ऐतिहासिक समापन समारोह -२०८३) हुने भएको छ। साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्दन केन्द्र अन्तराष्ट्रिय समितिको आयोजना र साल्पासिलिछो गाउँपालिका एवं कुलु गुस्खम केन्द्रीय समितिका अध्यक्ष दौलथ पिदिसै कुलुङको प्रमुख आतिथ्यमा, यहि २०८३ मंसिर ७ गते साल्पासिलिछो गाउँपालिका ०५, माबु बजारमा कार्यक्रम भब्य…