about

“विश्वको सर्बोच्च धराबाट निश्पक्ष र ताजा आवाज” मुल नाराका साथ स्थापित एक सञ्चार माध्यम हो महाकुलुङ डटकम। महाकुलुङ मिडिया प्रालि कम्पनीको रुपमा (२३५३९९/०७६/०७७ नम्बर) कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई, प्रेस काउन्सिल नेपालमा (७४४/०७६/०७७) दर्ता नम्बर प्राप्त गरी, नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गत सूचना तथा प्रसारण विभागबाट (१८४३/०७६/०७७) प्रसारण ईजाजत नम्बर प्राप्त गरी, कामनपा -२९, अनामनगर अवस्थित केन्द्रीय कार्यालयबाट निरन्तर निश्पक्ष र ताजा सूचना सम्प्रेषण गर्दै विश्वभरका नेपाली भाषी पाठक एवं दर्शकहरुलाई सुसूचित गराउदै आईरहेको एक प्रतिष्ठित लोकप्रिय सञ्चार माध्यमको रूपमा परिचित महाकुलुङ डटकम सञ्चार जगतको यात्रामा सधैं तपाईं सँगै सहयात्री बनेर अघि बढिरहनेछ। धन्यवाद।
-महाकुलुङ न्यूज डटकम परिवार।