इसान र नेसाको इगोको लडाइँले एसियाड खेल्नबाट वञ्चित भयो नेपाली ईस्पोर्ट्स टिम

काठमाडौं । जापानको आइची-नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुद (एसियाड) मा नेपाली ईस्पोर्ट्स टोलीको सहभागिता अनिश्चित मात्र भएन, आधिकारिक रूपमा नेपालको कोटा नै रद्द भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको ‘ई-स्पोर्ट संघ, नेपाल (ESAN)’ र निजी क्षेत्रबाट सञ्चालित ‘नेपाल ईस्पोर्ट्स एसोसिएसन (NESA)’ बिचको शक्ति सङ्घर्ष र प्रशासनिक ढिलासुस्तीका कारण नेपालले यो ऐतिहासिक अवसर…