‘सधैं साथ दिन्छौं’ भन्नेहरू सत्तामा पुगे, पूरा गर्लान् त डा. केसीका माग ?

८ साउन, काठमाडौं । केही वर्षअघि चिकित्सा सुधारका अभियान्ता प्रा.डा. गोविन्द केसी अनसन बस्दा सामाजिक सञ्जालमा एउटै दृश्य बारम्बार दोहोरिन्थ्यो । नेताहरू अस्पताल पुग्थे, हात समाउँथे, फोटो खिच्थे, सरकारलाई गाली गर्थे र भन्थे, ‘डा. केसीलाई अनसन बस्नुपर्ने अवस्था आउनु नै दुःखद हो ।’ आज पनि दृश्य खासै फेरिएको छैन । देशको स्वास्थ्य सेवा उस्तै, चिकित्सा…