मुख्य खवर

सरकारी अ’स्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने नि’र्णय


२६ कार्तिक २०७७, बुधबार ००:००


म’न्त्रिपरिषद् बैठकले सरकारी अ’स्पतालमा कोरोनाको प’रीक्षण र उपचार निःशुल्क गर्ने नि’र्णय गरेको छ । म’न्त्रिपरिषद्को सोमबार बसेको बैठकले यसअघि गरेको नि’र्णय सच्याउँदै सरकारी अस्पतालमा अब कोरोना सं’क्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने नि’र्णय गरेको हो ।

यसअघि नि’श्चित व’र्गको मात्र प’रीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा गर्नुपर्ने नि’र्णय गरिएकोमा अब सरकारी अ’स्पतालमा निःशुल्क गर्ने नि’र्णय भएको एक म’न्त्रीले ख’बरहबलाई बताए । उनले भने, ‘अब सबै सरकारी प्र’योगशालामा कोरोनाको प’रीक्षण निःशुल्क हुनेछ, सरकारी अ’स्पतालमा कोरोना सं’क्रमितको निः’शुल्क उपचार गरिने नि’र्णय भएको छ ।

स’र्वोच्च अ’दालतले १५ असोजमा कोरोनाको प’रीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो । फैसला पु’नरावेदनका लागि सरकारले दिएको निवेदन समेत खारेज भएपछि सरकारलाई नि’र्णय उल्टयाउँदै सरकारी अ’स्पतालमा निःशुल्क उपचार गर्ने नि’र्णय गरेको हो ।

बैठकले कोरोनाको भ्या’क्सिन ब’न्नासाथ नेपालमा ल्याउने प’हल गर्न अ’र्थ, प’रराष्ट्र र स्वा’स्थ्य स’चिव रहेको क’मिटी समेत बनाउने नि’र्णय गरेको ती म’न्त्रीले जानकारी दिए । यसैगरी बै’ठकले म’न्त्रिहरुको आगामी चै’तसम्मको त’लबको ५० प्रतिशत क’ट्टा गरी को’भिड–१९ को’षमा जम्मा गर्ने नि’र्णय गरेको स्रो’तले जनाएको छ ।

प्रकाशित : २६ कार्तिक २०७७, बुधबार ००:००