काठमाडौँ, संखुवासभामा सोमबार बिहान मृ’त अवस्थामा भेटिएका ६ जनाको श’व मंगलबार मात्र उठाइने भएको छ । अनुसन्धानका लागि विराटनगर र धरानबाट खटिएको टोली घट’नास्थल पुग्न समय लाग्ने भएकोले शव भोलिमात्र उठाइने भएको हो ।
प्रदेश-१ का प्रहरी घटनास्थल भौगोलिक रुपमा विकट भएकोले टोली पुग्नलाई नै समय लाग्ने देखिएको छ, घ’टनास्थलमा तालिम प्राप्त कुकुरसहितको टोली पुगेको छ । घटनास्थल सुरक्षाका लागि सानो संख्यामा प्रहरी टोली पुगिसकेको छ तर तालिम प्राप्त कुकुरसहितको टोली पुगेपछि मात्रै विस्तृत अनुसन्धान सुरु हुने भएकोले श’व उठ्न ढिलाइ हुन लागेको हो, संघिय प्रहरी इकाई कार्यालयले भन्याे।
सोमबार बिहान मादी नगरपालिका १ उमलिङको खोला गाउँमा र बौद्धमान कार्कीको परिवारका ६ जनाको ह त्या भएको थियो ।ह त्या प्रकरणको अ’नुसन्धानका लागि संघिय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा टोली खटिएको छ ।
https://www.facebook.com/milan.rai.7982780/videos/1048653689217413











प्रतिक्रिया