ताजा घटना

काखको छोरा छोडी श्रीमान श्रीमतीको भयो एउटै चि’हान(हेर्नुस भिडियो)


१३ पुस २०७८, मंगलबार ००:००


काठमान्डौ, गुल्मीको मुसिकोटमा भीरबाट ल’डेर दुई जनाको ज्या’न गएको छ । मुसिकोट नगरपालिका-१ को सिख्रा सामुदायिक वनको भीरबाट ल’डेर २६ वर्षीय मनु सार्की र श्रीमती २५ वर्षीया ज्ञानु परीयारको उपचारका क्र’ममा गुल्मी अस्पताल ज्या’न गएको जिल्ला प्र;हरी कार्याल्य गुल्मीका निमित्त प्र’हरी प्रमुख प्र’हरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए ।

उनीहरू माइती जान हिँडेका थिए । सोही क्रममा भीरको घोडेटो बाटोबाट ल’डेर घाइते अवस्थामा उद्धार गरेर अस्पताल पुराएको पाण्डेयले बताए ।घा’इते दम्पतीको गुल्मी अस्पतालमा ज्या’न गएको र शव पोष्ट’मार्टम गरेर आफन्तलाई बुझाइने निमित्त प्रहरी प्रमुख पाण्डेयले बताए । हेर्नुस भिडियो

https://www.youtube.com/watch?v=rbEsL85IYVc&t=95s

प्रकाशित : १३ पुस २०७८, मंगलबार ००:००