Breaking News Post

काठमाडौँका प्रजिअ पौडेलले गरे बागमती नदी किनार क्षेत्रको निरीक्षण


९ आश्विन २०८३, शुक्रबार ००:००


काठमाडौँ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले बागमती नदी किनार क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । पौडेलले शुक्रबार सो क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन् ।
Kathmandu CDO Anugaman_NPL (4)

उनले नदीको बहाव, नदी किनारको अवस्था तथा सम्भावित जोखिमयुक्त क्षेत्रको निरीक्षण गर्दै आसपासका बस्ती र संरचनामा हुनसक्ने जोखिमबारे सुरक्षा निकायसँग जानकारी लिएका थिए । 

 तस्बिर :  नेपाल फोटो लाइब्रेरी

Kathmandu CDO Anugaman_NPL (2)Kathmandu CDO Anugaman_NPL (3)
 

प्रकाशित : ९ आश्विन २०८३, शुक्रबार ००:००