कैलालीको अत्तरियामास्थित पद्मा अस्पतालमा भर्ना भएका बिरामीको मृ”त्यु भएपछि आक्रोशित स्थानीयले तो’डफोड गरेका छन् । शुक्रबार साँझ स्वास्थ्यमा समस्या देखिएपछि भर्ना गरिएका गोदावरी नगरपालिका(३ का ३८ वर्षीय विनोद बोहराको उपचारका क्रममा शनिबार मृ”त्यु भएपछि स्थानीयले अस्पतालमा तो”डफोड गरेका हुन् ।
स्थानीयले चि”कित्सकको ला’परबाहीले होहराको मृत्यु भएको भन्दै अत्तरिया चोकमा टायर बालेर प्रदर्शनसमेत गरेका छन् । यातायात सेवा पनि अवद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्र’हरी नायब उपरीक्षक ९डीएसपी० वेदप्रकाश जोशीले आ”क्रोशित स्थानीयले ढु”ङ्गामुढा गरेपछि अस्पताल भवनका सिसा फुटेको, एम्बुलेन्स र भ्यानमासमेत क्षति पुगेको जानकारी दिए ।
प्र’हरी नायब उपरीक्षक जोशीले अस्पतालमा थप क्षति हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको बताउँदै पी’डित पक्ष र अस्पतालबीच वार्ताको प्रयास भइरहेको बताए । स्थानीयले भने चिकित्सकले लाप’रबाहीका कारण मृ”त्यु भएको भन्दै कारबाहीको माग गर्दै प्रदर्शन जारी राखेका छन् । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।











प्रतिक्रिया