हाम्राे यस डाईनामिक माेरङ्ग कमिटिले छुसकको अवसरमा मिति २०२६ सेप्टेम्बर २४ तारिकका दिन आयोजना गरेकाे ” DMC छुसक DANCE PARTY ” IN SUWON मा सम्पन्न गरी हामिले हाम्राे सामाजिक दायित्व पुरा गर्दै सस्थागतरुपमा प्रतिबद्धता गरे अनुसार मुनाफाको ५०% रकम नेपालको रसुवा,नुवाकोट र धादिङमा गएकाे विनासकारि बाढी बाट प्रभावित हुनुहुने बाढि पिडितहरुका लागि नेपाली राजदुतावास, सउल मार्फत कार्यवाहक राजदुत श्री निर्मल प्रसाद भट्टराई काे राेहबरमा नेपाल सरकारको प्रधानमन्त्री दैबि प्रकोप राहत उद्धार कोषमा काेरियन वन 30,00,000/- (तीस लाख वन ) नेपाली अनुमानित रकम रु 3,40,000/-( तीन लाख चालीस हजार ) आज मिति 2026/10/09 गते तपसिल बमाेजिम का अग्रज ज्युहरु काे साथमा हस्तान्तरण गरियाे । हाम्राे निमन्त्रणा लाई स्विकार गरि हामिलाई माया गरि उपस्थित भईदिनु भएकाेमा यहाँहरु सबैलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछाै ।
.का.वा. राजदुत श्री निर्मल प्र भट्टराई ज्यु
2. श्री अमृत राई ज्यु
3. श्री राेशन भट्टराई
4. श्री हरी प्र भट्टराई
5. श्री केदार प्र. निराैला
6. श्री गाेविन्द विसि
7. श्री रविन तामाङ्ग
8.श्री तारानाथ निराैला
9.श्री युवराज फुयाल
10.श्री सन्ताेष सिग्देल
11.श्री विजु थापा
12.श्री अग्नि ढकाल
13 श्री रविन्द्र भट्टरा
Post Views: 2











प्रतिक्रिया