गृह पृष्ठ

तोसिमा कार्कीले कटाइन् १० हजार मत


६ मंसिर २०७९, मंगलबार ००:००


ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले १० हजार मत कटाएकी छन् ।

ताजा अवस्थामा उनले १० हजार ८३२ मत प्राप्त गरेकी छन् भने एमालेका सूर्य खड्काले ६४८७ मत प्राप्त गरेका छन् । यस्तै माओवादी केन्द्रकी पम्फा भुसालले ४२५४ मत प्राप्त गरेकी छन् ।c

प्रकाशित : ६ मंसिर २०७९, मंगलबार ००:००