त्रिशुली बजार बाढीले क्षति पुर्याएको छ भने सेन्ट्रल जेल डुबानमा परेको छ । देवीघाट बजार पनि बाढीले डुबाएको छ ।
विदुर नगरपालिकाका मेयर श्रेष्ठका अनुसार ९ बजेतिर बाढी नुवाकोटमा आएको थाहा भएको थियो ।
‘बाढीले क्षति पुर्याएको स्थानहरू यकिन गर्ने क्रममा छौं ।’
प्रतिक्रिया