ताजा घटना

पल शाह वि’रुद्ध अर्को पनि ब’ला’त्कारको उ’जुरी दर्ता, आ’रोप दर्ता गर्ने किशोरी को हुन ?


१८ फाल्गुन २०७८, बुधबार ००:००


काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला ।

एक जना १७ वर्षकी नाबालिक गायीकाले आफ्नो इच्छा विपरित कर णीको गरेको आरोप लगाउँदै उजुरी दिएपछि अभिनेता पल शाह प्रहरी हिरासतमा छन् । पल शाह अहिले प्रहरी हिरासतमा छन् ।किशोरीले उजुरी दिएको ५ दिन पछि उनी आफै प्र’हरी सम्पर्कमा पुगेका थिए । उनलाई अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

पल शाह लाई अर्को बलात्कार को उजुरी दर्ता भएको छ , शाहले करिब एक वर्षअघि गैंडाकोटस्थित एक होटलमा आफूलाई जबर्जस्ती बलात्कार गरेको भन्दै एक किशोरीले गैंडाकोट प्रहरीमा किटानी जाहेरी दिएकी छन् ।

ईलाका प्रहरी कार्यालय, गैंडाकोटमा अर्को किटानी जाहेरी दिन उनी आइतबार पुगेकी हुन् । प्रहरीका अनुसार उनले लगेको जाहेरीमा ७ चैतमा चितवनको गैंडाकोट रिसोर्टमा सुटिङका बेला जबरजस्ती करणी भएको दाबी गरिएको छ । ‘एकदिनमा सकिने काममा जबरजस्ती करणी गर्ने उद्देश्यले थप एक दिन बस्न शाहले लगाएका थिए’ जाहेरीमा भनिएको छ ।

गैंडाकोट प्रहरीका अनुसार निवेदन दर्ता गराउन किशोरी र उनका बाबु प्रहरी कार्यालय पुगेका थिए । यस अघी पल शाह लाई जिल्ला प्रहरी कार्यालय तनहुँ गैडाकोटमा एक उजुरी परेको थियो हाल उक्त उजुरी मा सम्मानित जिल्ला अदालतबाट ७ दिन को म्याद थपी अनुसन्धान भैरहेको छ । उक्त जाहेरी यस प्रकार छ ।

शाहलाई लागेको आरोपको जहेरी यस्तो छ , हेर्नुस – म जाहेर वाला परिबर्तित जिल्ला ३९ अन्तर्गत सानो कृषि पेसा व्यवसाय गरि श्रीमती छोराछोरी सहित ५ जनाको परिवार बस्दै आइरहेकोमा मेरी छोरी वर्षा १६ की बिगत ३ बर्ष देखि गायन क्षेत्रमा ख्याती कमाइ स्वर राम्रो भएको कारण सामाजिक संजालहरुमा समेत चर्चित भै इज्जत प्रतिष्ठा कमाउने काम गरेकी छन् यसै क्रममा बिभिन्न रास्ट्रिय कलाकारहरुसंग भेटघाट भई आफ्नो कला प्रस्तुत गर्दै आइरहेकी थिइन् ।

बिगत अन्दाजी ३ महिना अगाडी देखि मेरी छोरि गित संगीतमा त्यति धेरै मन नलगाउने एकोहोरो जस्तो बस्ने गर्दै आइरहेकोले नावालक छोरीलाई के भएछ भनि म समेतले कुरा गर्न खोज्दा छोरीले आफ्नो कुरा खुलाउन चाहिनन् र म समेतले चरीको पहिलाको र हालको स्वभाव तथा आफ्नो कलाकारिता प्रतिको नैरास्यता देखेपछि उनलाई निकै अनुरोध गरे पश्चात निजले आफ्नो घटनाको बारेमा बताए अनुसार हामीले जहिरे दिएका ब्यक्ति नेपाली सिने जगतका प्रख्यात कलाकार पूर्ण बिक्रम शाह पल शाह संग मिति २०७७/०६/२२ गते काठमाण्डौ पिपलु बर भन्ने बोलको गीतको भिडियो सुटिङ्ग गर्ने क्रममा पहिलोपटक भेटघाट भै फेसबुक आइडी र फोन न समेत आदान प्रदान भएको रहेछ ।

कमिक रुपमा नावालक छोरी संग भेट हुँदा निज पूर्ण बिक्रम शाहले देखावटी रुपमा माया प्रेम गरेको बहन गरि भिडियो सुटिङ्ग तथा अन्य भेटघाटको क्रमलाइ बधौन्दै लागि धेरै नै रेखदेख हेरचा गरेको जस्तो गर्दै आएका रहेछन । निज पल शाह र मेरी नावालिका छोरीले सयुक्त रुपमा धेरै म्युजिक भिडियोमा सँगै मोडलको रूपमा काम गर्ने क्रममा पोखरा, चितवन, बागलुङ, तनहुँ समेतका स्थानमा सुटिङ सकेर राति होटलहरूमा बास बस्ने क्रममा पटक पटक ज’बर’ज’स्ती कर ‘णी गर्न खो’जेकोमा छोरीले असहमति जनाएका कारण सफल हन नसकेको रहेछ ।

यस क्रममा २०७७/१२/३१ गते बागलुङ जिल्लाको गलकोट महोत्सवमा प्रतिवादी पूर्ण विक्रम शाह, दुर्गेस थापासमेतका कलाकारहरूसँग मेरी नाबालक छोरी एकै गाडीमा बागलुङको गलकोट गएकोमा उक्त स्थानमा जाँदा र फर्कँदा निज प्रतिवादी र मेरी छोरी एकै सिटमा यात्रा गर्दाको बखत समेत बाल यौ’ ‘न दु’रुप’योग गरी सं’वेद’नशी’ल अ’ङ्ग’मा च’ला’उने, जि’स्काउने , समात्ने जस्ता कार्य समेत गरेको र मिति २०७८/०१/०२ गते काठमाडौँ पुगी छोरी आफ्नो कोठामा गई बसिन्, र काठमाडौँको बसाईमा सामान्य भेटघाट समेत गर्दै आइरहेका रहेछन् ।

त्यसपछि छोरी घरमा आई १ हप्ता जति बसे पश्चात् निज प्रतिवादी पूर्ण विक्रम शाह (पल शाह) ले फोन गरी सुटिङको लागी म पोखरा आउँदै छु, तिमीलाई म भेट्छु, भनी पोखरा स्थित लेकसाईडमा भेटघाटको लागी बोलाई भेटघाट गरी लकडाउनको हल्ला चलेको हुँदा छोरी पनि काठमाडौँ जानु पर्ने भएको हुँदा मिति २०७८/०१/१४ गते साँझ १९:०० बजे पोखराबाट काठमाडौँ फर्किने क्रममा जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका न.पा वडा नं. ४ दुलेगौडा स्थित प्रतिवादीको चिनजानको व्यक्ति प्रदीप थापाको घरमा बसेका अवस्था नाबालिका छोरी दिन भरीको थकानले खाना खाएपछि उक्त घरको दोस्रो तलामा सुत्न गएकी र प्रतिवादी पूर्ण विक्रम शाह र कमल खत्री भन्ने व्यक्ति सोही घरको छुट्टै कोठामा राती अन्दाजी ११ बजेसम्म र’क्सी खा’एर बसेको र राती अं. १२ बजे तिर निज प्रतिवादीले छोरीको म्यासेन्जरमा म तिम्रो कोठामा आउँछु भनेर म्यासेज गरेको र तुरुन्तै छोरीको कोठा ढक ढक गर्न आएका रहेछन् ।

छोरीले कोठा खोलिदिए पश्चात् निज प्रतिवादी छोरी सतेको कोठामा आएर छोरीलाई ललाई फकाई माया प्रेम गरेको बहाना बनाइ तिमीले काठमाडौँको कोठा सर्नपर्‍यो म तिम्रो कोठामा दिन दिनै आउँछु, तिम्रो बारेमा नराम्रो कुरा सुने भने मैले राम्रो मान्दिनँ भनी उमेर पुगे पछि विवाह गर्छु धोका दिन्न भन्ने विश्वास दिलाई छोरीको असहमति हुँदा हुँदै पनि ज’बर्ज’स्ती कर’ ‘णी गरेका रहेछन् ।

छोरीलाई माया गरेको देखाउनको लागि वार्दाताको भोलिपल्ट धोर बाराही मन्दिर समेत घुमाइ, दुलेगौंडाको सुटिङ्ग सकेर काठमाण्डौ गएका रहेछन । पल शाहले पोखरा स्थित होटलमा प्राइममा र चितवन स्थित गैंडाकोट रोशोर्टमा पटक पटक गरि कर णी गरेको हुँदा यसरि मेरी नावालिका छोरीको हेरविचार गरेको बहाना समेत गरि माया प्रेमको झुठा नाटक गरि कर णी गर्ने निज पूर्ण बिक्रम शाह (पल शाह) लाइ कडा कारवाही गरि कानुन बमोजिम पिडितलाइ क्षेतिपुर्ति समेत दिलाई भराई पाउ ।

कानुनअनुसार, १८ वर्षभन्दा मुनिका बालबालिकासँग सहमतिमै राखिएको शा’रि’रि’क स’म्ब’न्ध पनि कर णी हो । गायिका नाबालिग उमेरले १७ वर्षकी भएकी छन् । तनहुँ प्रहरीले पल शाहलाई पक्राउ गर्न कानुनी प्रक्रिया थालिसकेको जानकारी प्राप्त छ

प्रकाशित : १८ फाल्गुन २०७८, बुधबार ००:००