Breaking News Post

बूढीगण्डकी बाढी आउनुअघि कम्पन मापन गरिएको थियो ?


२५ आश्विन २०८३, आइतबार ००:००


२५ असोज, काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान गेग्रानसहितको आकस्मिक बाढी आउनुअघि उपल्लो क्षेत्रका बासिन्दाले जमिन हल्लिएको महसुस गरेको बताएका छन् ।

आईरीस भनेर चिनिने अमेरिकाको अर्थस्कोप कन्सोर्टियम संस्थाको भूकम्प अनुगमन प्रणालीमा पनि नेपालको ककनी स्टेसनले जमिन कम्पनको तरङ्ग रेकर्ड गरेको देखिन्छ ।

प्रकाशित : २५ आश्विन २०८३, आइतबार ००:००