काठमाडौं महानगरपालिका–६ बौद्धमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । नामथर नखुलेको एक पुरुष मृत भेटिएका हुन् । मृत भेटिएका व्यक्ति अन्दाजी ३५/३६ वर्षका रहेका प्रहरीले जनाएको छ ।
उनको सनाखत हुन नसकेको थप अनुसन्धान अघि बढ्न नसकेको प्रहरीले जनाएको छ ।
याे पनि पढनुहाेसः
काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ । आइतबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले प्रमुख सचेतक सन्तोष परियारको नेतृत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको हो।
कार्यदलमा कान्तिशिखा धिताल, डा.नन्दन यादव, गणेश कार्की, सोभिता गौतम, असिम साह, डा.तोसिमा कार्की, डा।अच्युतम लामिछाने र मेघ आले सदस्य रहेका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। कार्यदलले ७ वटै प्रदेशमा साझेदार तथा संविधानविदसंग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धाराणा बनाउने बताइएको छ।











प्रतिक्रिया