ताजा घटना

मन्त्री शाहीले महिलासँग ज’बरज’स्ती यौ’न सम्पर्क राखेको गो’प्य भिडियो सार्वजनिक


१६ भाद्र २०७८, बुधबार ००:००


नेकपा एकीकृत समाजवादीका नेता एवं कर्णाली प्रदेशका मन्त्री कुर्मराज शाहीले एक महिलासँग ज’बरजस्ती यौ’न सम्पर्क राखिरहेको भिडियो सार्वजनिक भएको छ । महिलाकै कोठामा पुगेर शाहीले जबर’जस्ती यौ’न सम्पर्क गरिरहेको भिडयो सार्वजनिक भएको हो ।

सामाजिक सञ्जाल ट्वीटर र फेसबुकमा व्याप्त भएको ६ मिनेट ५८ सेकेन्डको भिडियोमा महिलाको अ’नि’च्छाको बा’बजुद मन्त्री शाहीले दुई पटक यौ’न सम्पर्क गरेका छन । भिडियोमा मन्त्रीले ज’बर’जस्ती यौ’न स’म्पर्क राखेकी महिला मलाई ड’र लाग्छ र दुः’ख भनेर चि’च्याउने र कराउने गरिरहेकी छिन यद्यपी मन्त्रीले निरन्तर यौ’न सम्पर्क गरिरहेका छन ।

ती महिलाको कोठामा मन्त्री आफैँ प्रवेश गर्छन । उनी कोठामा प्रवेश गर्ने वित्तिकै बत्ती निभाउँछन र हतार हतार आफ्नो पाइन्ट खोल्छन । त्यसपछि मन्त्री केही कुरा गर्छन र महिलाले मलाई ड’र लाग्छ नाइ भन्दा भन्दै त्यही ल’डाएर यौ’न सम्पर्क गर्न सुरू गर्छन ।

महिला रो’इरहेकी हुन्छिन । यद्यपी फेरि उठेर महिलालाई केही सम्झाउन खोजे जस्तो गरी मन्त्री शाही पुनः जा’इलाग्छन ।कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शाहीले भिडियो नै सार्वजनिक हुनेगरी प्रहरीकोमा पुगेका पी’डितहरू भने यतिखेर पछि ह’टेका छन ।

मन्त्री शाहीका नजिकका व्यक्तिहरूले ध’म्काएर र प्र’लोभन दिएर पी’डितलाई पछि ह’ट्न बा’ध्य बनाएको बुझिएको छ ।यद्यपी मन्त्री शाहीले रूँदा र ना’इना’इ भन्दाभन्दै प’र’स्त्रीसँग ज’बरजस्ती यौ’न स’म्पर्क गरेर र’क्षक नै भ’क्षक बनेर प्रमाणित गरेका छन ।

यसका लागि उनी कारबाहीका भा’गिदार छन । उनले अब एक मिनेट पनि मन्त्रीको कु’र्सीमा बस्ने अधिकार गु’माएका छन ।प’र’स्त्रीसँग ज’बरजस्ती यौ’न स’म्पर्क राख्नदै हिड्ने व्यक्ति कसरी राज्यको का’नुन का’र्यान्यन गराउन नि’कायमा बस्न सक्छ यो ग’म्भीर प्रश्न सिर्जना भएको छ ।

यद्यपी माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एस र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यस विषयमा कुनै का’रबाहीको प्रक्रिया अघि नबढाउनु स’न्देहको विषय भएको छ ।शाहीको भिडियो सार्वजनिक भएसँगै युवा संघ र अनेरास्ववियूले उनी माथि का’नुनी कारबाहीको माग गरेका छन ।

उनीहरूले विज्ञप्ति निकालेर र प्र’दर्शन गरेर कारबाहीको माग गरेका हुन । यता सुर्खेतमा रहेका पत्रकारितामा क्रि’याशिल पत्रकार एवं प्रेस चौतारी नेपालकी उपाध्यक्ष टीका विष्टले भिडियो बा’हिरिएपछि दो’षीमाथि क’डा भन्दा कडा का’रबाही गर्न माग गरेकी छिन । नेपाल आवाज

https://www.facebook.com/gobind.saud.16/videos/402175161239979

प्रकाशित : १६ भाद्र २०७८, बुधबार ००:००