मुख्य खवर

र्‍यापर ‘लाहुरे’ पाेखराबाट प,क्रा,उ : अनुसन्धान जारी (भिडियो )


१६ पुस २०७८, शुक्रबार ००:००


काठमाण्डाै,र्‍यापर आशिष राना मगर अर्थात् ‘लाहुरे’ पाेखराबाट पक्राउ परेका छन् । लागुऔषध ब्राउन सुगर काराेबार गरेकाे आराेपमा प्रहरीले ‘लाहुरे’ लाई पक्राउ गरेकाे हाे ।

लाहुरेसहित चार जना जनालाई हिजाे बुधवार राति पाेखराकाे न्युराेडबाट पक्राउ गरिएकाे कास्कीका प्रहरी प्रमुख रमेश थापाले जानकारी दिनुभएकाे छ ।

लाहुरेकाे साथबाट लागुऔषध फेला नपरे पनि काराेबारमा संलग्न देखिएकाले पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । अदालतबाट म्याद लिएर मुद्दा प्रक्रिया तथा अनुसन्धान अघि बढाउने प्रहरीले बताएकाे छ ।

https://www.youtube.com/watch?v=MhZ0G3RoVU0&t=113s

प्रकाशित : १६ पुस २०७८, शुक्रबार ००:००