काठमाडौँ, सिन्दुपाल्चोक जिल्लाकी संचमाया सेर्पाकी श्रीमान जिंगे शेर्पा यति बेला अर्काकी श्रीमती लिएर फरार भएका छन । झापामा लगानी गरेको पैशा लिन जान्छु भनेर हिडेको श्रीमान अर्की श्रीमती लिएर गएको उनले बताएकी छिन ।
उनको श्रीमानले चाइनिज स्याउको बिक्रीवितरण गर्दै आएको बताएकी छिन । उनि एक व्यवसायी रहेका छन । संचमाया उनि इराकमा आफुले पसिना बगाएर भखर नेपाल आएको बताएकी छिन ।
जब नेपाल आएपछि श्रीमान् श्रीमतीको सम्बन्ध बिग्रिएको उनले बताएकी छिन । उनले आफुले कमाएको पैशा सबै लिएर हिडेको श्रीमतीको भनाइ रहेको छ । सामजिक संजाल मार्फत फोटो सार्बजनिक गर्दा अश्लिन शब्द प्रयोग गर्ने फोनमा समेत अश्लिन गाली गर्ने गरेको श्रीमतीको भनाई रहेको छ ।
सन्चमायाको २ बच्चा रहेको छ भने जुन दोस्रो श्रीमती भएर जाने महिलाको १ जना बच्चा रहेको बताएकी छिन । हेर्नुस भिडियो









प्रतिक्रिया