मुख्य खवर

वामदेवले नयाँ पार्टी घोषणा गर्दै, केन्द्रीय कमिटीमा ७० जना रहने फाइनल


१४ असार २०७९, मंगलबार ००:००


नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । उनले मंगलबार हाल सञ्चालन गर्दै आएको अभियानलाई नै पार्टीको रुपमा घोषणा गर्न लागेका हुन् ।

नयाँ पार्टीमा ७० जना केन्द्रीय कमिटी सदस्य रहने हालसम्म फाइनल भएको प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए ।

प्रकाशित : १४ असार २०७९, मंगलबार ००:००