संखुवासभामा भएको ६ जनाको ह’त्याको ह’त्यारा प्रहरीले सार्वजनिक गरेको छ ।ह,त्या गर्ने कार्की परिवारको आफ्नै भान्जा लोकबहादुर कार्की र अन्य थप ५ जना रहेका छन् । उनीहरुले कार्की परिवारको सबैजनालाई दाउराको चिर्पट र धारिलो ह’तियारले ह’त्या गरेको प्रहरीले बताएको छ ।
लोकबहादुर र उनका साथीले यसरी ह,त्या गरेको पुष्टि भएपछि अहिले गाउँले हरु निकै आ,क्रोशित छन् ।नेपालमा फाँ,सीको स,जाय नभएको र यस्ता ह’त्यारालाइ फाँ,सी नै दिनुपर्छ भन्दै प्रहरी कार्यलयमा ना,रा लगाएका छन् ।
फाँ,सीको सजाय दिन नसक्ने हो भने आजीवन जे,लमै लोकबहादुरलाई सडाएर राख्नुपर्ने उनीहरुको माग छ ।नेपालमा राजनीतिको निकै चलखेल हुने गरेको छ । झन् ह,त्या जस्तो कुरामा राजनीति निकै चल्ने गरेको र यस घ,टनामा पनि राजनिति करण गरेर ह,त्यारालाई छुट्ने मौका नदिन समेत आग्रह गरेका छन् ।
अहिले प्रहरीको अ,नुसन्धान चलिरहेको छ र प्रहरीले लोकबहादुर कार्कीका भाइ नरेश कार्कीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्न थालेको छ ।मृ,तक रन्जना कार्कीको मोबाइल नरेशसंग फेला परेको हुँद उनलाई प,क्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।प्रहरीले मुख्य ना,इके खडकबहादुर कार्कीलाई गि,रफ्तार गरेको छ ।प्रहरीले थप ९ जना लाई गि रफ्तार गरेको थियो र ४ जना निर्दोष ठहरिएका छन् । भिडियो हेर्नुस् :-











प्रतिक्रिया