सोलुखुम्बु, प्रदेश सभा क मा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएको नेकपा माओवादीका गोम्बु शेर्पाले जित हासिल गर्नुभएको छ ।
उहाँले एमालेका उम्मेदवार उत्तम कुमार बस्नेतलाई पराजित गर्दे प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । माओवादीका गोम्बु शेर्पाले १० हजार ३५ मत प्राप्त गर्दा एमालेका उत्तम कुमार बस्नेतले ८ हजार ३ सय ९८मत प्राप्त गर्नुभएको छ । शेर्पाले १३ सय ३५ मतले पछि पार्दे बिजयी हुनुभएको हो ।









प्रतिक्रिया