काठमाडौं, बुधबार उमेश केसी र प’त्नी सुदीक्षा गिरीसँग शर्मिला गिरीको स’म्पर्क भएको थियो । बिहीबार भने सु’दीक्षासँग प’टकपटक फोन स’म्पर्क गर्दा पनि नलागेको बयान श’र्मिलाले प्र’हरीलाई दिएकी छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
‘त्यसपछि कोठामै गएर कुरा गर्नुपर्यो भन्ठानेँ, भो’लिपल्ट बिहान करिब ११ बजेतिर को’ठामा पुग्दा भित्रबाट ढो’का लगाइएको रहेछ, भान्सा को’ठातर्फबाट ढोका ठेल्दा चु’कुल खु’स्कियो, त्यसपछि भित्र पसेँ अनि बहिनी झु’न्डिएको अवस्था र ज्वाइँको शव गन्हाएको अवस्थामा भुइँ’मा ढलेको देखेपछि आ’त्तिएर बाहिर नि’स्किएँ ।’
त्यसपछि आफू आत्तिँदै टो’खास्थित घर पुगेर आ’मालाई सबै कुरा बताएको उनको जि’किर छ । उमेश द’म्पतीको ह’त्याबारे केसी परि’वारलाई किन ख’बर गरिएन भन्नेमा प्र’हरीले सू’क्ष्मरुपमा अ’नुसन्धान भइरहेको जनाएको छ ।
म’हानगरीय अपराध म’हाशाखाका एसएसपी दीपक थापाका अनुसार श’र्मिलाले श’व देखेको करिब १० घ’ण्टापछि मात्रै प्र’हरीलाई ख’बर गरेको, मृ’तकका प’रिवारलाई जा’नकारी न’गराएको, सु’दीक्षा गिरीले आ’त्मह’त्या गरेको वा ह’त्या भएको वि’षयमा सू’क्ष्म रुपमा अ’नुसन्धान भइरहेको बताए ।
ब’हिनी र ज्वाइँबीच प’हिलेदेखि नै पा’रिवारिक वि’वाद हुने गरेको श’र्मिलाले ब’ताएकी छन् । उ’मेशका दाजु हिमेशले भा’इबुहारीको ह’त्यामा ते’स्रो प’क्षको पनि सं’लग्नता हुन सक्ने आ’शंका गरे । ‘सु’दीक्षाले भाइको ह’त्या गरेर आ’त्मह’त्या गरिन् भन्ने प’त्यार लाग्दैन, कतै आर्थिक का’रणले त घ’टना घ’टाइएन भन्ने हाम्रो आ’शंका छ,’ उनले भने ।











प्रतिक्रिया