काठमाडौं, सोमबारदेखि सुरु भएको नाडा अटो शोमा नेपालमै पहिलो पट्क फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्सको अनावरण गरिएको छ। काठमाडौंको भृकुटीमण्डपमा १७ औं संस्करणको नाडा अटो शोमा मुख्य आकर्षणको रुपमा रहेको फ्लाइङ ट्याक्सी अनावरणमा अवालोकनकर्ताहरुको सबैभन्दा ठुलो भिड लागेको छ।
नेपालमा पहिलो पटक भविष्यको प्रविधि मानिएको डिपल फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स भित्रिएको हो।










प्रतिक्रिया