प्रहरी कार्यालयमा रं’गभेदी अ’भिव्यक्ति दिने ‘सामाजिक अ’भियन्ता’ ज्वाला संग्रौला समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । ‘सामाजिक अभियन्ता’ दावी गर्ने टिका संग्रौला ‘ज्वा’ला’, शर्मिला वाइबा र हिमाल उपाध्यायलाई प’क्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए ।
युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जा’हेरीका आधारमा महानगरीय प्र’हरी प’रिसर काठमाडौंले उनीहरुलाई प’क्राउ गरेको हो ।
टे’कुस्थित प्रहरी परिसरको गेटबाहिर हिमाल उपाध्यायलाई हा’तपात गरेको आरोपमा प्रहरीले सुनिल खत्री र सुमन चित्रकारलाई पनि पक्राउ गरेको छ ।
उनीहरुमाथि अभद्र ब्य’वहार मु’द्दामा प्र’हरीले अ’नुसन्धान शुरु गरेको छ । गौशला प्रहरी वृ’त्तको हि’रासतमा ज्वा’लाको समूहले खुस्बुमाथि १६ जेठमा आ’क्रमण गरेको थियो ।
सं’ग्रौलाले म’हानगरीय प्रहरी वृ’त्त महाराजगञ्जमा कार्यरत असई म’णिकान्त झा’लाई प्र’हरी कार्यालयमा रं’गभेदी अ’भिव्यक्ति दिएर जा’तिय वि’भेद गरेकी थिइन् । सो प्र’करणमा उनीमाथि अ’नुसन्धान हुने एसपी ब’स्नेतले बताए ।
https://www.youtube.com/watch?v=ZZ7yKr48euQ











प्रतिक्रिया