काठमाण्डौ, ११ मा पढ्ने विद्यार्थीले सु’साइड नोटमा ‘स्टप से’क्सुअल ह्या’रेसमेन्ट’ लेखेर आ’त्मह’त्या गरेकी छन् । चेन्नईको बाहिरी क्षेत्रमा बसोबास गर्ने यी विद्यार्थीले आफ्नै छतमा झु’न्डिएर आ’त्महत्या गरेकी थिइन् ।
बिहानै उनका बुबा आमाले छोरीको शवल झु न्डिएको अवस्थामा फेला पारेका थिए । लगत्तै प्रहरीको टोली आउर अनुसन्धानमा जुटेका थिए । प्रहरीले ती विद्यार्थीको कोठाबाट सु’साइट नोट फे’ला पारेका थिए ।
सु’साइट नो’टमा उनले हरेक आमा बुबाले आफ्नो छोरालाई केटीहरुको सम्मान गर्न सिकाउनुपर्ने उल्लेख गरेकी छन् । उनले कुनै छरछिमेक वा शिक्षकको भरोसा नगर्न आ’ग्रह गरेकी छन् ।
उनले एकमात्र सुरक्षित स्थान आमाको कोख भएको सु’साइड नोटमा उल्लेख गरेकी छन् । सु’साइटको नोटको आधारमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको चेन्नई प्रहरीले जनाएको छ ।











प्रतिक्रिया