काठमाडौं, झापामा एक दम्पती एक छोरी सहित झु’न्डिए’को अवस्था’मा फे’ला परेका छन्।कनकाई नगरपालिका १ सिर्जना टोलमा बस्दै आएका विक दम्पती ८ महिनाको छोरी सहित झु’न्डिए’को अव’स्थामा फे’ला परे’का हुन्।
३४ वर्षीय रविन विश्वकर्मा, ८ महिने छोरी रुविना विश्वकर्मा र २८ वर्षीय मुना विक झु’न्डिएको अबस्था’मा फे’ला परेका हुन्।‘बन्द कोठा’भित्र तीन जना झु’न्डिए’को अवस्थामा फेला परेको हो। थप अनुसन्धान गरिरहेका छौँ,’ जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले भनेउनीहरू घरको कोठा भित्र पा’सो ला’गेर झु’न्डि’एको अवस्थामा फे’ला पारे’को प्रहरीले जानकारी दिएको छ।
आमा छोरी एउटा पासोमा र बाबु अर्को पा’सो’मा झु’न्डि’ए’को अवस्थामा प्रहरीले फेला पारेको थियो।‘बिहान ढिलो किन उठे भनेर नजिकै घर भएकी काकीले हेर्न जाँदा झ्यालबाट झु’न्डि’एको देखेपछि अरूलाई खबर गरेको पाइयो। दुई वटा पा’सोमा झु’न्डि’एका छन्,’कनकाई नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष रोशनराज पोखरेलले भने।











प्रतिक्रिया