Breaking News Post

मनोज र रचनाकाे आवाजमा’सोमिमा ज्यू सेवारो’काे म्युजिक भिडियाे सार्वजनिक

  • ७ भाद्र २०८२, शनिबार ००:००


मनोज साङसोन राई र रचना रिमालकाे सुमधसर आवाजमा सजिएकाे पुर्बेली लोक गीत’सोमिमा ज्यू सेवारो’काे स्टुडियाे म्युजिक भिडियाे सार्वजनिक भएकाे छ ।

याे पुर्बेली लोक गीतकाे गीतकार मृदुल आङ्बोकाे रहेका छन् । यस गीतलाइ सङ्गीत तथा सङ्गीत संयोजन मनोज साङसोन आफैको रहेको छ । यस गीतकाे रेकर्डिस्ट्मा सुरेश पायल राई र मनोज साङसोन राईकाे रहेकाे छ ।

यस म्युजीक भिडियाेलाई मिक्सिङ मास्टरिङ राजु कार्कीकाे रहेकाे छ । यति मिठाे सुमधुर गीतकाे शब्द रचना मृदुल आङ्बोले गरेका छन, भने स्टुडियाे किङमा गीत रेकर्डिङसाथै स्टुडियाे किङकै अफिसियल युटुब च्यानलबाट गीत सार्वजनिक भएकाे छ । हेर्नुस भिडियाे