ताजा घटना

अ’नैतिक स’म्बन्धका कारण छोराले आमाको ह’त्या,ग्याँ’सको खा’ल्डोमा पु’रेको अ’बस्थामा ला’श फे’ला


११ माघ २०७७, आइतबार ००:००


लमजुङ, हिन्दू धर्मशास्त्र अनुसार आमा सत्य हुन् भने बाबु बिश्वास,आमा धर्ती हुन् भने बाबु आकाश, आमाको कोख र काखको तुलना स्वर्गसँग तुलना गरिन्छ । तर पिता केवल एक मा’र्गदर्शकका रुपमा चिनिन्छन् । आमाको चर्चा पूर्वीय सभ्यतासँग जोडिएका बेद, पुराण र धर्मग्रन्थमा अनेकौँ पटक गरीएको पाइन्छ ।

आमाले अनेक कष्ट व्य’होर्दै नौ महीना गर्भमा राखेर शिशुलाई अन्न, जल र श्वा’ससँगै ममता, स्ने’ह र सं’स्कारले सिं’चन गर्छिन्; कठोर प्रसव पीडा झेलेर सन्तानलाई पृथ्वीमा प’दार्पण गराउँछिन्, आफूले नखाई–नखाई सन्तानको भोको पेट भर्छिन्, आफ्नो ज्यानको पर्वाह नगरी सन्तानको जीवन रक्षा गर्छिन् र मानव संसारको जीवनचक्र चलाउँछिन्।

यही कारण आमालाई जगत जननी भनिन्छ। मानव जातिका लागि धर्तीले जति बोझ् थामेकी हुन्छिन्, सन्तान र परिवारका लागि आमाले त्यतिकै कष्ट उठाउँछिन् भन्ने मान्यता छ। नेपाली आमाका अनेक रूप छन्। २५–२५ सन्तान जन्माउनेदेखि छोराछोरीसहित देह त्याग गर्ने र छोरालाई मृ ‘त्यु’द’ण्ड’बाट जोगाउन आकाश–पाताल एक पार्ने आमाहरू यहाँ छन्।

लमजुंगको सुन्दरबजार ४ दुरा डाँडा घटयो एउटा कहाली लाग्दो घ’टना । २० वर्षीय छोरा सागर भुजेल र ३५ वर्षीय आमा धनमाया भुजेल बीचको अ’नैतिक स’म्बन्धका कारण धनमायाको ज्यान गएको छ । आमा भन्ने शब्द आफैमा पवित्र शब्द हो । आमा चाहे आफ्नै होस् या सानीआमा ठूलीआमा जे होस् आमा त आमा नै हो । तर लमजुंगको सुन्दर बजार ४ मा आमा छोराबीच अ’नैतिक स’म्बन्ध भएपछि आमा ग’र्भवती भईछन् ।

आमा गर्भवती भएको कुरा छोराले थाहा पाएपछि आफ्नो इज्जत जान्छ भन्ने डरले छोराले आ’मालाई घरमै मा’रेका छन् । आमालाई मा’र्नमा उनलाई उनका भन्जाले सहयोग गरेका छन् । आमालाई घरको कोठा भित्र नै मा’रेर लतार्दै घर नजिकै रहेको गो’बर ग्याँसको खा’ल्डोमा पु’रेको कुरा बा’हीरिएपछि घ’टनाको बारेमा सबै कुरा बाहीरिएको हो । यो विषयमा गाउँलेहरुले पनि आमा छो’राको स’म्बन्धको बारेमा मुख खोलेका छन् ।

प्रकाशित : ११ माघ २०७७, आइतबार ००:००