रामेछापको मन्थली न’गरपालिका वडा नम्बर-१० का अ’ध्यक्षलाई प्रहरीले प’क्राउ गरेको छ । महानगरीय प्रहरी वृत ठि’मीको टोलीले जिल्ला प्रहरी कार्यालय रामेछापसँगको समन्वयमा वडा अध्यक्ष भरत बहादुर बोहरालाई प’क्राउ गरेको हो । बो’हराबिरुद्ध ज’बर्जस्ती क’रणी मु’द्दा द’र्ता ग’रिएको म’हानगरीय प्रहरी वृ’त ठि’मीका डि’एसपी ऋषिराम कँडेलले बताए । रा’मेछापबाट प’क्राउ गरेर उनलाई भ’क्तपुर ल्याइएको छ ।
बोहोरासँग पू’र्वपरिचित म’हिलाले १० दिनअघि ठि’मीस्थित डे’रामा आ’फुलाई ब’ला’त्कार गरेको भन्दै उ’जुरी दिएकी छिन् । म’दिरा से’वन गरेर ब’ला’त्कारको उ’जुरी परेपछि प्र’हरी पी’डितको डे’रामा पुगे’को थियो । र’क्सीले मा’तेर उनले ब’ला’त्कार गरेको पी’डितको दा’वी छ । अ’दालतबाट म्या’द लि’एर बो’हरामाथि अ’नुसन्धान गरिने डि’एसपी कँडेलले बताए ।











प्रतिक्रिया