विश्वविद्यालय सभा नबस्दा बजेटविहीन बन्यो देशकै ठुलो प्राज्ञिक थलो

काठमाडौँ । देशकै ठुलो प्राज्ञिक थलो त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ६७ औँ सभा अर्थात् सिनेट बैठक कहिले बस्ने भन्ने अन्योल देखिएको छ । गत असारमा बस्नुपर्ने सिनेट बैठक बस्न नसक्दा त्रिविको नीतिगत तथा प्रशासनिक कार्य प्रभावित बनेका छन् । पछिल्लोपटक त्रिवि सभा २०८२ असार २६ गते बसेको थियो । विश्वविद्यालयलाई नियमानुसार सञ्चालन गर्न र बजेट स्वीकृतिका…