गृह पृष्ठ

टुँडिखेलमा गौरा पर्व मनाउने क्रममा नेताहरु विरुद्ध नाराबाजी


१० भाद्र २०८१, सोमबार ००:००


काठमाडौं, टुँडिखेलमा गौरा पर्व मनाउने क्रममा नेताहरु विरुद्ध नाराबाजी भएको छ । नेताहरुले देशको निमीत्त केही नगरेको र ठुला-ठुला भाषणमात्र छाटने काम भएकोले नेताहरु विरुद्ध नारा लगाइएको हो ।

गौरा पर्व मनाउने क्रममा प्रधानमन्त्री केपी ओली शर्मा, शेरबहादुर देउवालगायत नेताहरु उपस्थीती रहेको कार्यक्रममा नाराबाजी भएको हो । आज टुँडिखेलमा भइरहेको गौरा पर्व विशेष कार्यक्रमा प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा, भीम रावललगायत नेताहरु सहभागी रहेका छन् ।

प्रकाशित : १० भाद्र २०८१, सोमबार ००:००