आर्थिक

विलासी कर हटाउन माग गर्दै सुनचाँदी व्यवसायीले विरोध प्रदर्शन


२६ जेष्ठ २०८२, आइतबार ००:००


काठमाडौं,सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले आज विरोध प्रदर्शन गरेको छ । सरकारले आगामी बजेटबाट सुनको गहनामा दुई प्रतिशत विलासी कर र हिराका गहना भ्याट प्रणालीमा लैजाने घोषणा गरेपछि व्यवसायी विरोधमा उत्रिएका हुन्।

उपभोक्ता कर्मचारी र कालिगढ तथा व्यवसायी मैत्री ऐन जारी गर्न उनीहरूको माग छ ।

प्रकाशित : २६ जेष्ठ २०८२, आइतबार ००:००