अनिला राई र दिपक लिम्बुकाे सुमधुर आवाजमा तिमी बाहेक कसैलाई काे म्युजीक भिडियाे सार्वजनिक भएकाे छ । याे एउटा मन छुने नयाँ नेपाली गीत हो। अति रमणीय ठाँउमा छयांकन गरिएकाे छ ।
यति मिठाे गितलाइ शान्ति राम राईले संगीत भर्नुभएकाे छ । यस म्युजिक भिडियाेमा अनिला राई र नन्दराज प्रोचा राईकाे अभिनय रहेकाे छ भने अनिल कुमार महर्जनले भिडियाे सम्पादन गर्नुभएकाे छ ।
यस म्युजीक भिडियाेमा छयांकन तथा निर्देशन परवन राई (राई बुढा) काे र शब्द रचना प्रतिमा श्रेष्ठकाे रहेकाे छ यसै म्युजीक भिडियाे अनिला राई अफिसियल युटुब च्यानलबाट हेर्न सकिन्छ ।











प्रतिक्रिया