मुख्य खवर

माओवादीले विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने सहमति


२० श्रावण २०८२, सोमबार ००:००


काठमाडौं, नेकपा माओवादी केन्द्रले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग पार्टी एकता गर्ने सहमति गरेको छ । मंगलबार पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई निर्णय सुनाउने क्रममा उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले यस्तो जानकारी दिए ।

उनले वार्ता टोली बनाएर एकताको छलफल थाल्ने निर्णय पनि भएको छ । विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने सहमति भएको छ,’ सापकोटाले भने, ‘वार्ता टोली बनाएर छलफल थाल्ने छौं ।’

प्रकाशित : २० श्रावण २०८२, सोमबार ००:००