Breaking News Post

नेपाली कांग्रेसको पदाधिकारीको बैठक जारी


३ भाद्र २०८२, मंगलबार ००:००


काठमाडौं, नेपाली कांग्रेसको पदाधिकारीको बैठक जारी छ । पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा जारी छ । लगत्तै सांसदहरूलाई सिंहदरबार बोलावट भएको छ ।

कांग्रेसका सांसदहरूका अनुसार बिहान १० बजेदेखि २ बजेसम्म कांग्रेसका सांसदलाई सिंहदरबार बोलाइएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगेका सांसदहरूलाई कांग्रेसले हस्ताक्षर गराएको छ ।

प्रकाशित : ३ भाद्र २०८२, मंगलबार ००:००