ताजा घटना

जा’गिरको खो’जीमा हिडेकी २१ वर्षकी संगीतालाई बसपार्कमा हा-तपा’त


८ मंसिर २०७७, सोमबार ००:००


काठमाडौं,गोरखाकी संगीता बस्नेत जा’गिरको खो’जीमा काठमाडौँ आए ल’गत्तै उ’नीमाथी हा-तपा’त भएको छ । का’ठमाडौ ब’सपार्क मि’त्रनगरमा २ अ’परिचित यु’वतीले सं’गीतासँग पैसा मा’गेर न’दिएको भन्दै उनीलाई हा -तपा’त गरेर घा’इते बनाएका छन् । कु-टपि-टबाट आँ’खा, कान र मु’खमा ग’हिरो चो’ट लागेकी सं’गीताको उ’पचारका लागि ख’र्च स’मेत छैन ।

उनी घा’इते भएपछि उनले का’म गर्दै आएको रे’ष्टुरेण्टले पनि नि’कालिदिएपछि उनी स’डकमा नै आ’एकी छिन् । २१ वर्षकी सं’गीताको घ’रमा उनकी आ’मासँग ५ वर्षकी छोरी छिन् । तर उनका पति का’मको शि’लशिलामा भा’रतमा रहेका बेला मृ’त्यु भएपछि संगीता झनै ठूलो फ’र्सादमा परिन् ।

पै’सा कमाउन काठमाडौँ आएकी सं’गीतलाई प्र’हरीकोमा गएर उ’जुरी दिने त’रिका पनि थाहा नभएका का’रण उनले न्या’य पाएकी छैनिन् । स’डकमा मा’गेर गु’जारा च’लाइरहेकी उनलाई स’डकमा दे’ख्नेहरुले पनि को’रोना ला’गेकी यु’वती आई भनेर भा’ग्ने गरेको संगीताले बताइन् ।

प्रकाशित : ८ मंसिर २०७७, सोमबार ००:००