ताजा घटना

गृहमन्त्रालयको छा’निबन टो’ली म’होत्तरी पुग्दै


१६ मंसिर २०७७, मंगलबार ००:००


बर्दिवासमा बालिका ह’त्याको वि’रोधमा भएको प्र’दर्शन रो’क्न प्र’हरीले गो’ली चलाउँदा एकजनाको मृ’त्यु भएपछि सो प्रकरणमा मु’च्छिएका दुई जना प्र’हरी जिल्ला ता’निएका छन् । इ’लाका प्र’हरी का’र्यालय बर्दिवासमा का’र्यरत प्र’हरी नायव नि’रीक्षक वीरेन्द्र सिंह र प्रहरी ह’वल्दार फु’लगेन म’ण्डल जिल्ला तानिएका हुन् ।

गत कात्तिक ७ गते बर्दिवास न’गरपालिका-१४ की ६ वर्षीया गु’लाब खा’तुनको ह’त्या भएको थियो । गौ’शाला नग’रपालिका-५ का अ’रुण साहले बा’लिकाको ह’त्या गरेको जा’नकारी ‘बाहिर आए लगत्तै स्था’नीयले गरेको प्र’दर्शन रो’क्न प्र’हरीले गो’ली चलाएको थियो । गो’ली लागेर स्था’नीय स’ञ्जय न्यौ’पानेको मृ’त्यु भएको थियो भने दुई जना घा’इते भएका थिए ।

उ’क्त घ’ट्नामा ला’परबाही भएको हो कि ? भन्ने वि’षयमा बु’झ्नलाई ती प्र’हरीलाई जिल्ला झि’काइएको म’होत्तरीका प्र’हरी प्रमुख एसपी टिका केसीले जानकारी दिए । यी दुईसँग घ’ट्नामा कतै ला’परबाही त भएको होइन भन्ने स’म्बन्धमा सो’धपुछ गरिने ए’सपी केसीले बताए ।

गृ’हमन्त्रालयको छा’निबन टोली म’होत्तरी पुग्दै

यसैबीच बालिका खा’तुनको ह’त्या र प्र’हरीको गो’ली लागेर स’ञ्जय न्यौपानेको मृ’त्यु भएको घ’ट्ना छाा’नबिनका लागि गृह म’न्त्रालयले बनाएको समितिका प’दाधिकारी मंगलबार म’होत्तरी पुग्दैछन् । गृ’ह मन्त्रालयका उपसचिव रुद्र पण्डितको सं’योजकत्वमा म’न्त्रालयले छा’नबिन समिति बनाएको थियो । समितिका स’दस्यमा अ’नुसन्धान का’र्यालय ध’नुषाका एसपी अ’भिनय सिंह र प्रदेश प्रहरी कार्यालय, ज’नकपुरधामका एसपी कृष्ण प्रसाइँ सदस्य छन् ।

म’होत्तरीका प्र’मुख जिल्ला अधिकारी कृष्णबहादुर क’टुवालले समिति सं’योजक का’ठमाडौंबाट मं’गलबारै आउन लागेको बताए । ‘दु’ई जना स’दस्य यत्ताकै भएकाले उहाँहरु सं’योजक आ’उनेबित्तिकै आ’इहाल्नुहुन्छ’ क’टुवालले भने, “स’मितिले मं’गलबारैदेखि काम सुरु गर्ने जा’नकारी पाएको छु ।

प्रकाशित : १६ मंसिर २०७७, मंगलबार ००:००