शरीर जोडिएर जन्मिएका संसार`कै बढी उमेरका दाजु`भाई (जुम्ल्याहा) रोनी र डोनी ग्लेयानको नि- धन भएको छ । उनीहरुको ६८ वर्ष`को उमेरमा नि- धन भएको हो । उनीहरुले डेटनको एक अस्पतालमा प्राण त्या-गेका छन् । उनीहरुका भाई जिमले नि-धनको खबर`को पुष्टि गरेका छन् ।
उनीहरु`को अन्य कुनै रोग`ले नभई प्राकृतिक नि- धन भए`को जनाइएको छ । यी जुम्ल्याहा दाजुभाइको जन्म २८ अक्टोबर १९५१ मा अमेरिका`को ओहायो`मा भएको थियो । उनीहरुले सानै उमेरे`देखि सर्कसमा काम पाएका थिए । असहाय भए`पनि उनीहरु निकै परिश्रमी थि`ए ।
३ वर्ष`कै उमेर`देखि सर्कस`मा जोडिए`का उनीहरु`ले सन् १९९१ सम्म त्यो काम गरेका थिए । त्यस`पछि उनी`हरु आफ्ना भाइ बुहारी`सँग बस्दै आएका थिए । भाई जिम र उन`की पत्नी`ले जुम्ल्याहा`को राम्रो हेर`बिचार गर्दै आएका थिए । रोनी र डोनीले सन् २०१४ मा ६३ वर्षको उमेर पार गरे`सँगै जीवन`को सबै`भन्दा लामा यात्रा`को कीर्तिमान बनाएका थिए ।
त्यस`अघि यो रेकर्ड अमेरि`की मूल`का चेङ र बंकरको नाम`मा थियो । उनीहरु ६२ वर्ष बाँ`चे`का थिए । सन् २०१० मा रोनी र डोनीको नाम`मा टिएलसी च्यानल`ले एउटा वृत्त`चित्र बनाएर प्रसारण गरेको थियो । उनीहरु दु`ई भाइ`को पेट जोडिएको थियो । उनीहरुको कम्मरदेखि तलको भाग एउटै र कम्मरभन्दा माथि दुई जनाकाे रुपमा थिए ।











प्रतिक्रिया