अमेरिकामा बस्ने उमेश केसी छुट्टी मनाउन दसैंअघि काठमाडौं आएका थिए। उनी आइटी इन्जिनियर हुन्। उनका दाइ हिमेश केसीका अनुसार उनी नेपालीहरूले खोलेको सामाजिक सञ्जाल सगुनका लगानीकर्ता पनि थिए। ललितपुर घर भएका ३४ वर्षीय उमेशले काठमाडौं फर्किएपछि टोखा नगरपालिका-३ ग्रान्डी भिलाको एक घर भाडामा लिए।त्यहाँ उनी श्रीमती सुदीक्षा गिरीसँग बस्थे। २९ वर्षीया सुदीक्षाको माइती घर भने सुर्खेत हो।
उमेश र सुदीक्षाको सन् २०१४ मा प्रेमविवाह भएको थियो।केही महिना नेपाल बसेका उमेशको केही दिनमै अमेरिका फर्किने तयारी थियो। गत शुक्रबार सुदीक्षाकी दिदी शर्मिलाले उनलाई फोन र मेसेज गरेकी थिइन्। सुदीक्षाले त्यसको जवाफ फर्काएकी थिइनन्। सधैं फोन उठाउने बहिनीले पटक-पटक कल गर्दा पनि फोन नउठाएपछि उनी घरमै पुगिन्। घर पुगेर बोलाउँदा पनि उमेश र सुदीक्षाले ढोका खोलेनन्।
न त फोन नै उठाए। घन्टौंसम्म पनि देखा नपरेपछि उनले पछाडि पट्टीको ढोका ज’ब’र’ज’स्ती’ ‘ता’निन्। ढोकामा भित्रबाट ल’क लगाइएको थियो। भान्सा कोठातर्फबाट ढोका ठेल्दा चु’कु’ल खु’स्कि’यो, त्यसपछि भित्र पसेँ अनि बहिनी झु ‘न्डि’ए’को’ अवस्था र ज्वाइँको श’व ‘ग’न्हा’ए’को अवस्थामा भुइँमा ल’डे’ले’को’ देखेपछि आ’ ‘त्ति’ए’र बाहिर निस्किएँ ।’
बुधबार उमेश केसी र पत्नी सुदीक्षा गिरीसँग शर्मिला गिरीको सम्पर्क भएको थियो । बिहीबार भने सुदीक्षासँग प’टकप’टक फोन सम्पर्क गर्दा पनि नलागेको बयान शर्मिलाले प्रहरीलाई दिएकी छन् । ‘त्यसपछि कोठामै गएर कुरा गर्नुपर्यो भन्ठानेँ, भोलिपल्ट बिहान करिब ११ बजेतिर कोठामा पुग्दा भित्रबाट ढोका लगाइएको रहेछ ।
त्यसपछि आफू आ’त्तिँदै टोखास्थित घर पुगेर आमालाई सबै कुरा बताएको उनको जिकिर छ । उमेश दम्पतीको घटनाबारे केसी परिवारलाई किन खबर गरिएन भन्नेमा प्रहरीले सूक्ष्मरुपमा अनुसन्धान भइरहेको जनाएको छ । महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार शर्मिलाले श’व देखेको करिब १० घण्टापछि मात्रै प्रहरीलाई खबर गरेको, मृ’त’कका परिवारलाई जानकारी नगराएको, सुदीक्षा गिरीले दे’ह त्याग गरेको वा ज्या’न लि’ए’को विषयमा सूक्ष्म रुपमा अनुसन्धान भइरहेको बताए ।
बहिनी र ज्वाइँबीच पहिलेदेखि नै पारिवारिक वि वा’द हुने गरेको शर्मिलाले बताएकी छन् । उमेशका दाजु हिमेशले भाइबुहारीको घ’ट’नामा तेस्रो पक्षको पनि संलग्नता हुन सक्ने आ’शं’का गरे । ‘सुदीक्षाले भाइको ज्यान लि’एर दे’ह त्याग गरिन् भन्ने पत्यार लाग्दैन, कतै आर्थिक कारणले त घ’ट\ना घ’टाइएन भन्ने हाम्रो आ’शं’का छ,’ उनले भने ।
उमेशको सुतिरहेकै अवस्थामा घ’ट’ना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। उनी अ र्ध’न’ग्न अवस्था (क’ट्टु र भित्री गन्जी)मा फेला परेका थिए। सुदीक्षा घरको रेलिङमा झु ण्डि’ए’को अवस्थामा फेला परेकी थिइन्। दुबै जनाको श’व प्रहरीले महाराजगन्जस्थित टिचिङ अस्पतालमा पोष्टमर्टम गर्न पठायो। उनीहरूको आइतबार पोष्टमर्टम भएको छ।
घटनाबारे अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतका अनुसार प्रहरी पुग्दा उमेशको शव ग’लि’स’केको थियो भने सुदीक्षाको आलै थियो। ‘श’व’को प्रकृति हेर्दा उमेशको पहिले मृत्यु भएको देखिन्छ। किनकी उनको श’व गल्न थालिसकेको थियो,’ ती प्रहरी अधिकारीले भने,’सुदीक्षाको मृ’त्यु भएको धेरै भएजस्तो देखिएको थिएन। ताजा नै थियो।’
उमेशको मृ’त्यु भएको झन्डै १२ घन्टापछि सुदीक्षाले दे’ह’त्याग गरेको हुन सक्ने प्रहरीको अनुमान छ। यो कुरा पोष्टमर्टम रिपोर्टले पनि देखाएको उनले जानकारी दिए। प्रहरीले घ’टनास्थलमा सि लौ टो पनि भेटाएको थियो। जसलाई सुदीक्षाले ह ति या रको रूपमा प्रयोग गरेकी थिइन्। उनले उमेशको टाउकोको बाँयापट्टि प्र हा र ग’रेकी थि’इन्। त्यही कारण उनको मृ’त्यु भएको ती अधिकृतले बताए।
‘पोष्टमर्टमको रिपोर्टअनुसार पनि सि’लौ’टा’ले प्र ‘हा’र गरी ज्यान लिएको देखिएको छ। बाँयापट्टि टाउको फ्या’क्च’र भएको छ,’ उनले भने,’त्यसै कारणले मृ’त्यु भएको हो। सुदीक्षाको पोष्टमर्टम रिपोर्ट उनको झु ‘न्डि’ ए ‘का कारण मृ’त्यु भएको देखिएको छ। प्रहरीले अरू कोही व्यक्ति भित्र गएर ज्यान लिएर भा’गे’को आधार नभेटिएको बताएको छ।
घर भित्रबाटै चु’कुल लगाइएको थियो। बाहिरबाट कोही आएर ज्यान लिएको जस्तो देखिन्न,’ उनले भने। सुदीक्षाले उमेशलाई किन सि लौ टा ले हा ‘नि’न् भन्ने कारण अहिलेसम्म पत्ता नलागेको प्रहरीले जनाएको छ। प्रहरीले घटनापछाडिको कारणहरू पनि खोज्न थालेको छ। दुबै जनाको मृत्यु भएको कारण भेटाउन कठिन भएको अनुसन्धान गरिरहेका अधिकृतहरू बताउँछन्।
उनीहरू दुबै जनाको फोन लक छ। प्रहरीले प्राविधिक टोलीको सहायताले सो लक हटाउने प्रयास गरिरहेको छ। प्रहरीले घटनास्थलबाट केही कागजातहरू पनि फेला पारेको छ। त्यसबाट पनि अहिलेसम्म मृ’त्यु तथा ह’ त्या’को कारण फेला नपरेको अ’प’रा’ध महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले बताए। घटनाको अनुसन्धानका लागि प्रहरीले परिवारका सदस्यसँग पनि सोधपुछ गरिरहेको छ।
(सेतो पाटि र कान्तिपुरको सहयोगमा) ।











प्रतिक्रिया