गुल्मी,अ’न्धविश्वासको पछि लागेर झा’रफुकमा ला’ग्दा गु’ल्मीमा बाबुको मृ’त्यु भएको छ भने छोरा घा’इते भएका छन् । जि’ल्लाको इ’स्मा गा’उँपालिका वडा नम्वर ३ द’र्लामचौरका ६४ वर्षीय पुरुष राम बहादुर मु’खियाको बु’धबार ज्या’न गएको हो । त्यस्तै, उनका ३४ वर्षीय छोरा हुम बहादुर मु’खिया समेत घा’इते भएका हुन् ।
यस्तो छ घ’टना
गत पुष २५ गते राम बहादुर मु’खियाको शरिरमा सामान्य रोग देखा परेपछि उनका सा’इला छोराले उपचार गर्न धामी भनिने रे’सुंगा न’गरपालिका वडा नम्वर १ का राम प्रसाद श्रे’ष्ठकोमा ल्याए । उ’निहरुको यो पहि’लो भे’ट भने होइन । यस भन्दा अघि पनि राम बहादुर मु’खियाका नाती बिरामी पर्दा धा’मी भनिने राम प्रसाद श्रेष्ठले निको पारेको र त्यहीं वि’श्वासमा पुनः बुबालाई लगिएको उनका छोरा हुम बहादुर मु’खिया बताउँछन् ।
पुष २५ गतेदेखि ब’न्दक बनाएर ल’गातार यातनासँगै ‘ता’तो प’न्युँ र फ’लामको छ’डले हा’न्दा उनको मृ’त्यु हुन पुग्यो । उनको मृ’त्यु हृ’दयविदारक भएको त’स्वीरले प्र’ष्ट पार्छ । चार दिनसम्म क’सैलाई पनि भे’ट्न जान न’दिएको र उनको मो’बाइल समेत धा’मी भनिने राम प्र’साद श्रेष्ठले ज’फत गरेको प’रिवारको आ’रोप छ ।
पुष २६ गते बा’बुलाई भे’ट्न गएका उनका जे’ठा छोरा हुम बहादुरलाई पनि कुल उ’तार्नु पर्छ भने पछि आँफु झा’रफुक गर्न राजी भएको र झा’रफुक गर्दा तातो प’न्यु र छडले हा’न्द उनि सहित अर्का एक जना महिला घा’इते भएका छन् । घाइते म’हिलाको पा’ल्पामा उ’पचार भइरहेको छ ।
हुम बहादुर मु’खिया पनि स’ख्त घा’इते भएकाछन् । उ’पचारका लागि पाल्पा जानु परेता पनि बाबुको दा’हसंस्कारका लागि घर आएको उनि बताउँछन् । रा’मप्रसाद श्रेष्ठको घर पुग्दा त्यहाँ कुनै बली दिने प्रचलन भएको म’न्दिरको जस्तै दृ’श्य दख्न सकिन्छ । हात ह’तियार छ’रपस्ट फालिएको छ ।
उनको घरमा सँधै धा’मी पुजा हुने र मा’निसहरु हे’राईकोराई गर्न आउने स्थानीय बताउँछन् । बु’धबार राम बहादुर मु’खियाको मृ’त्यु भएपछि श्रे’ष्ठका द’म्पतीलाई गु’ल्मी प्र’हरीले प’क्राउ गरेको छ । रा’मप्रसादसंगै उनकी श्री’मती शा’न्तीला श्रेष्ठलाई प’क्राउ गरि अ’नुसन्धान था’लिएको प्र’हरी गु’ल्मीका प्र’मुख प्र’विणलाल श्रेष्ठले बताए ।
धा’मी भनिने रा’मप्रसादको खु’ल्यो अर्को र’हस्य
वि’भिन्न प्र’कारका रो’गहरुको उप’चार गर्छु भन्ने धामी भनिने राम प्रसाद श्रेष्ठको अर्को र’हस्य खुलेको छ । त्यस क्षे’त्रका स्था’नीयले धामी रा’मप्रसादले ज’बर्जस्ती पै’सा मा’ग्ने र नदिए ध’म्काउने गरेको गु’नासो स’मेत गरेका छन् ।
स्था’नीय राधा ढेगा मगरले आ’फुहरुको गत वर्षको साउन यता एक लाख ५० हजार खा’इदिएको आ’रोप लगाइन् । विभिन्न बहानामा पै’सा माग्ने गरेको उनले उल्लेख गरिन् । आफ्नो भाइको उपचारको लागि कहिले गुरु’भेटि कहिले के भन्दै एक पटकमा २५ ह’जारसम्म माग्ने र निदए मन्त्र हानेर तेरो भा’ईलाई पागल बनाइदिन्छु भन्ने जस्ता ध’म्की दिने गरेको बताइन् । धा’मीको धम्की र आ’फुहरुले पटक पटक दिएको पैसाको कुनै स’बुत नहुदाँ पी’डा सहेर बसेको उनको भनाइ छ ।











प्रतिक्रिया