ताजा घटना

ह’त्यापछि सु’टुक्क अ’न्त्येष्टि गर्न लागिएको आ’शंकामा प्र’हरीले महिलाको श’व ब’रामद


१२ माघ २०७७, सोमबार ००:००


काठमाडौं,प्रहरीले पशुपति मन्दिर परिसरको राम मन्दिर नजिकबाट सोमबार एकजना महिलाको श’व ब’रामद गरेको छ । प्रहरीले उक्त श’व ज’लाउँदै गरेकाे शै’याबाट ब’रामद गरेकाे हाे । ह’त्यापछि सु’टुक्क अ’न्त्येष्टि गर्न लागिएको आ’शंकामा प्र’हरीले महिलाको श’व ब’रामद गरेको छ ।

म’हानगरीय प्र’हरी वृ’त्त, गौ’शालाका डी’एसपी जितेन्द्र बस्नेतका अ’नुसार घ’टना शं’कास्पद देखिएपछि अ’नुसन्धानका लागि बा’राको श्रीपुर घर भएकी ३५ वर्षीया बबिता चौधरीको श’व ब’रामद गरिएको हो । ब’रामद श’वलाई पोष्ट’मार्टमका लागि त्रिवि शि’क्षण अ’स्पताल, म’हाराजगञ्ज पठा’इएको डीएसपी बस्नेतले बताए ।

अ’नुसन्धानका लागि प्रहरीले चौधरीका श्रीमान ३८ वर्षीय रवि र चल्ली भनेर चिनिने अनु थापालाई प’क्राउ गरेको छ । ‘चार दिन अघि मृ’तकले अनुको मो’बाइल चोरेको भन्ने खुलेको छ, त्यसैले उनले अरु दुई/तीन जना महिला लगाएर कु’टपिट गरेको पा’इएको छ’, बस्नेतले सुनाए, ‘टाउको र आँखामा चो’ट लागेका उनी त्यसपछि हिँड्न नसकेर त्यहीँ लडेकी रैछिन् ।’

शनिबार त्यहीँ ल’डिरहेको देखेपछि रवि र अनुले म’न्दिरभित्र आश्रममा सु’ताइदिएको पाइएको प्र’हरीले जनाएको छ । तर, त्यसवेलासम्म बबिताको मृ’त्यु भइसकेको हुनसक्ने आ’शंका गरिएको छ । उनको श्रीमान रविसँग पनि राम्रो सम्बन्ध थिएन । बबितालाई अ’फ्ठ्यारो अ’वस्थामा देख्ने बित्तिकै अ’स्पताल लैजानुपर्नेमा उनीहरुले श’व व्य’वस्थापन गर्ने प्रयास गरेको पाइएको अ’नुसन्धानमा सं’लग्न अ’धिकृतहरु बताउँछन् ।

डीए’सपी बस्नेतका अनुसार मिस्त्री पेशामा सं’लग्न रवि र अनुले केहीपर लगेर खाल्डोमा पुर्ने प्रयास गरेको हु’नसक्ने देखिएको छ । तर, पुर्न अ’फ्ठ्यारो भएपछि आगो लगाएको प्रहरी आ’शंका छ । प्र’हरीले श’व ब’रामद गर्दा शवको अ’धिकांश भाग ज’लिसकेको थियो । उनीहरु मन्दिरकै आश्र’ममा ब’स्दै आएका थिए ।

प्रकाशित : १२ माघ २०७७, सोमबार ००:००