काठमाडौं, बीबीसीको प्र’भावशाली सय महिलाको सूचीमा परेकी सपना रोका मगरलाई ध’म्की दिएको आ’रोपमा विनयजंग बस्नेत प’क्राउ परेका हो । महानगरीय प्रहरी परिसर काठमाडौंमा आइतबार सपनाले दिएको उ’जुरीको आ’धारमा प्रहरीले बस्नेतलाई प’क्राउ गरेको हो ।
सपनाको उ’जुरीका आ’धारमा अ’नुसन्धानका लागि बस्नेतलाई काठमाडौं गोंगबुबाट प’क्राउ गरिएको एसएसपी सिंहको भनाइ छ । बस्नेतविरुद्ध प्रहरीले अ’भद्र व्य’वहारको मु’द्दा च’लाउने तयारी गरेको छ । यसअघि सपना र बस्नेत दुवैजना मिलेर बेवारिसे श’वको व्य’वस्थापन गर्दै आएका थिए ।
प’रिसरका एसएसपी अशोक सिंहका अनुसार यु’ट्युबमार्फत् सपनाको न’ग्न त’स्बिर सार्वजनिक गरिदिने ध’म्की दिने बस्नेतवि’रुद्ध उ’जुरी परेपछि मंगलबार प’रिसरको टोलीले प’क्राउ गरेको हो । सपनाको उजु’रीका आधारमा अनु,सन्धानकालागि बस्नेतलाई काठमाडौंबाट प’क्राउ गरिएको ए’सएसपी सिं’हको भनाइ छ ।
यसअघि सपना र वि’नयजंग दुवैजना मिलेर बेवा’रिसे श’वको व्य’वस्थापन गर्दै आएका थिए । यही बिषयमा वि’नयजंगलाई न’जिक बाट चिनेका बिश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितीका अध्यक्ष सागर थापाले यसो भने










प्रतिक्रिया