सविता भण्डारी धितालको बहिनी आइन् प्रमाण सहित मिडियामा आएकी थिइन् । यस घटना २०७८ साल बैसाख ४ गते चितवन् स्थित सविता भण्डारीको आफ्नै निवासमा उनको श’व मि’र्त अवस्थामा फेला परेको थियो घटनाको प्रकृति हेर्दा उनको माइती पक्षले सविताको ह’त्या भएको भन्दै आएका छन् ।
सविता को श’व हेर्दा उनको घाँटीमा निलो डाम भएको र हातमा चोट देखिएको र कम्मरमा र’गतको छिटा देखिएको सविताको बहिनीले बताएकी छन् ।
यसबारेमा प्रहरीलाई भन्दा प्रहरीले गाडीमा श’व ल्याउँदा हातमा चोट लागेको र महिनावारी भएको कारण सविताको कम्मरमा र’गत देखिएको प्रहरी बताएको थियो तर माइती पक्ष भने यो मान्न तयार छैन ।
परिवारले दिएको बारम्मबार को मानसिक या’तना र घर परिवारको व्यावहार हेर्दा सविताको मृ’त्यु नभई उनको ह’त्या गरिएको बताई रहेका छन् । यस घटनाले अझ उग्ररुप लिएको छ । हेर्नुस भिडियो
https://www.facebook.com/771233036393270/videos/523871508749199











प्रतिक्रिया