ताजा घटना

गौमातालाई पटक पटक क’रणी गर्ने पुर्ब असई रङेहात पक्राउ


१८ असार २०७८, शुक्रबार ००:००


सुन्दा अलिक अ’पत्यारिलो लाग्न सक्छ किनभने मानव स’भ्यता र अ’पराधको त्यो हद हामीले विरलै मात्रै सुन्ने गर्दछौं । हामीले महिला,बालबालिका माथि हुने गरेका ब’लात्कार त सुनेकै छौँ तर आज त्यो भन्दा पनि ज’घन्य,सुन्दा र यस्तो समाचार सम्प्रेषण गर्न पनि अत्यन्तै ला’जमर्दो घ’टना धरानमा घ’टेको छ।

त्यो पनि कानूनको पा’लना गर्न सिकाउने नेपल प्र’हरीका पूर्व असइबाट यस्तो पापयुक्त,गैरकानुनी हर्कत सुन्नुपर्दा। हिजो भर्खरै सुनसरीको धरानमा नेपाल प्रहरीका पूर्व असइ दुर्गा प्रसाद लुइँटेल द्वारा गाईलाई दुई खुट्टा बाँधी भुइँमा लडाएर क’रणी गर्दै गरेको अवस्थामा रं’गेहात देखेपछि उनीहरूले केही नभनेको तर अर्को पटक फेरि त्यी व्यक्तिलाई सोही अवस्था मा देखेपछि उनीहरू गएर छेकेर उनलाई समातेर प्र’हरीलाई खबर गरेका थिए।

उनलाई समात्ने क्रममा उनी कपडा खो’लेर आ’पत्तिजनक अवस्थामा भे’टिएका थिए। उनी समातिएपछि आत्तिएर भाग्न खोजेका थिए तर उनको मोबाइल,कपडा गाउँलेहरूले लिएर नजिकैको प्र’हरी कार्यलयमा बुझाइ त्यहीँ वडाको प्रहरीलाई बोलाएर ल्याइ पक्राउ गर्न लगाएका थिए।

गाई कोरली थियो र गाईको पुच्छर मुनीबाट खु’नै खु’न ब’गिरहेको थियो।अघिल्लो दिन उनीहरूले त्यस मान्छेको मोबाइल र क’पडा लिएर प्र’हरीलाई बु’झाएका थिए।अहिले उनी प्र’हरी का’र्यलयमा छन्।

गा’ईको खु’ट्टामा बाँधेपछी उसलाई सजिलो हुने रहेछ र उनी गा’ईको खुट्टामा बाँधेर क’रणी गर्ने रहेछन्,गा’ई भु’इँमा हिलाम्मै थियो,उनलाई रं’गेहात भेट्दा खेरी उनी केही बोल्न स’केनन् तर अ’त्तालिएर प’र्खाल ना’घ्न खोजे तर देख्नेहरूले उनलाई छे’केर पक्रीएका थिए।

गा’ई पछिल्लो समययता मान्छेलाई देखेर त’र्सिने र भाग्न खोज्ने गर्दथ्यो।गोठ ए’कान्त जस्तो थियो त्यसैले उनी प्रत्येक दिन नौ-दस बजेतिर त्यहाँ आउने गर्दा रहेछन्। काठमाडौँ घर भइ उतैतिर बस्दै आएका उनी आफ्नो आफन्त बि’रामी भएका कारण केही दिनको लागि धरानमा आएका थिए तर श्री’मती नभएर उनको यौ’न उ’न्मा’दलाई नि’य’न्त्र’ण गर्न नसकी उनले गौ’माता प्रती यस्तो ज’घन्य अ’पराध गर्न पुगेका छन्।

यसले सम्पूर्ण पु’रुषहरू माथि नै औं’ला उ’ठाएको छ किनभने यी व्यक्तिले जुन ह’र्कत गरेका छन् जसले आज पु’रुषप्रती नै न’कारात्मक धा’रणा समेत ज’न्माएको छ।कृपया यसै बिषयमा डेलि नेपाल युबट्युब च्यानलले तयार पारेको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ।

प्रकाशित : १८ असार २०७८, शुक्रबार ००:००