झापाको बिर्तामोडमा आफ्नै डेरा अगाडि अ’र्धनग्न अवस्थामा श’व फे’ला परेकी यु’वतीको घ’टना स्थ’लमा प्रहरीले तालिम प्रा’प्त कुकुर ल्याएर अ’नुसन्धान तयारी गरेको छ ।
यु’वतीको र’हस्यमय मृत्यू भएका का’रण कुकुरबाट घटनाबा’रे थप अनुसन्धानका लागि झापा प्रहरीले कुकुर मगाएको छ । कुकुरसँगै चि’कित्सकले घ’टना’स्थलको अध्ययन गर्नेछन् ।बिर्तामोडस्थित पू’र्वपश्चिम राजमार्गको सुगम पे’ट्रोल पम्प उत्तर बिर्तामोड–५ मा आफन्तसँग डेरा बस्दै आएकी २५ वर्षीया सृजना बस्नेतको श’व अ’र्धनग्न अ’वस्थामा फे’ला परेको हो ।
परिवारका अनुसार उनी राती आफ्नो कोठामा सुतेकी थिइन् । चार तले घरको माथिल्लो तलामा बस्ने ती युवतीको शरिरमा भित्रि क’पडा मात्रै छ । पे’न्टी घोँ’डामा देखिएको प्र’त्यक्षदर्शीले बताएका छन् । बस्नेत सु’तेको कोठा बा’हिरबाट चावी लगाइएको छ, युवती त्यै को’ठको मु’नी फे’ला परेकी छन् ।
सो घरको चारै तलामा तलैपिच्छे चावी लगाइएको र सबैभन्दा मुनीको मुख्य गेटमा समेत भित्रैबाट चा’वी लगाएको बुझिएको छ । सहकारीमा संकलकको रुपमा कार्यरत ब’स्नेतको श’व हेर्दा र’हस्यमय पाइएको छ । आफु सुत्ने कोठबाट हा’म्फलिन भन्दा उनको श’रिरमा कसरी चोट लाग्यो ? अ’र्धनग्न कसरी भइन् ? फेरि स’बैतिरबाट चावी लगाउँदा घरमा को–कसरी प्रवेश गर्यो ?
https://www.youtube.com/watch?v=1HMl3VfPRMo









प्रतिक्रिया